English flag
English
Select a Language
English flag
English
Arabic flag
Arabic
German flag
German
Persian flag
Persian
French flag
French
Indonesian flag
Indonesian
Nepali flag
Nepali
Russian flag
Russian
Urdu flag
Urdu
English icon English
अल-उसूल अस-सलासा (तीनवटा आधारभूत सिद्धान्तहरू) र तिनका प्रमाणहरूको व्याख्या सम्बन्धी कोर्स, कब्र का तीन प्रश्नहरू
  • किनभने अल्लाहले हामीलाई यसैका लागि सृष्टि गर्नुभयो
  • मुवह्हिदबाहेक कोही जन्नतमा प्रवेश गर्दैन
  • अल्लाहले तौहीदबिना कुनै पनि कर्म स्वीकार गर्नुहुन्न
  • नेकीहरू बढाउने कारण
  • गुनाहहरू माफ हुने कारण
  • मानसिक शान्तिको कारण
  • मार्गदर्शन र सुरक्षाको स्थिरताको कारण
  • नबी ﷺ को सिफारिशको कारण
  • हाम्रा सलफे सालेह र अहलुस्सुन्नाह वल जमाअतका उलेमाहरूको यस बरकतमय मतनप्रतिको ध्यान; किनभने यसमा त्यस्तो फाइदा र महान लाभहरू छन् जसले यसलाई इल्मको विद्यार्थीले सुरु गर्ने आधार र त्यसमाथि आफ्नो शरई इल्मी उपलब्धि निर्माण गर्ने जग बनाइदिएको छ, त्यसैले हामी उनीहरूको अनुसरण गर्छौं र यस मार्गमा उनीहरूकै पदचाप पछ्याउँछौं।
  • त्यसैगरी सामान्य मानिसहरूलाई पनि यस मतनको अध्ययन र यसमा भएका आधारभूत सिद्धान्तहरू जान्नु आवश्यक छ जसमाथि उसले शंका र अनिश्चयबिना दृढ ईमान ल्याउनुपर्छ।

Text Lessons

#1

01 अल-उसूल अस-सलासा (हामी किन तौहीद पढ्छौं?)

#2

02 अल-उसूल अस-सलासा (मतनको अध्ययनअघि उपयोगी भूमिका)

#3

तौहीदको अध्ययनको महत्त्व

#4

03 अल-उसूल अस-सलासा (चार मसाइलहरू: इल्म, त्यसमाथि अमल, त्यसतर्फ दाअवत, त्यसमा तकलिफमाथि सब्र)

#5

04 शरह अल-उसूल अस-सलासा (तौहीदका प्रकारहरू)

#6

05 अल-उसूल अस-सलासा (तीन मसाइलहरू)

#7

06 अल-उसूल अस-सलासा (तिम्रो रब को हो)

#8

07 अल-उसूल अस-सलासा (दुआ, जिबह, नज्र, खौफ र तवक्कुलका प्रकारहरू...)

#9

08 अल-उसूल अस-सलासा (सबबहरूको बारेमा विश्वासमा मानिसहरूका प्रकारहरू)

#10

09 अल-उसूल अस-सलासा (दोस्रो उसूल: इस्लाम के हो र दीनका कति स्तरहरू छन्?)

#11

10 अल-उसूल अस-सलासा (इस्लामका आधारहरूको व्याख्या)

#12

11 अल-उसूल अस-सलासा (ईमान के हो?)

#13

12 अल-उसूल अस-सलासा (अल्लाहमाथि ईमान कसरी हुन्छ?)

#14

13 अल-उसूल अस-सलासा (फरिश्ताहरूमाथि कसरी ईमान ल्याउने?)

#15

14 अल-उसूल अस-सलासा (किताबहरूमाथि ईमान कसरी हुन्छ?)

#16

15 अल-उसूल अस-सलासा (नबी र रसूलहरूमाथि कसरी ईमान ल्याउने?)

#17

16 अल-उसूल अस-सलासा (आखिरतको दिनमाथि ईमान कसरी हुन्छ?)

#18

17 अल-उसूल अस-सलासा (क़ज़ा र क़दरमाथि ईमान कसरी हुन्छ?)

#19

18 अल-उसूल अस-सलासा (इहसान)

#20

19 अल-उसूल अस-सलासा (तेस्रो उसूल)

#21

20 अल-उसूल अस-सलासा (खातिमा)

#22

21 अल-उसूल अस-सलासा (सामान्य समीक्षा)

View full lessons Check course learning page
Text Lesson 1/22
You are viewing
01 अल-उसूल अस-सलासा (हामी किन तौहीद पढ्छौं?)